विकिपिडिया:प्रमुख समाचार/उम्मेदवार

यो पृष्ठ प्रयोगकर्ताको लागि ढाँचा:प्रमुख समाचारको लागि नयाँ खबर सुझाव दिने मञ्च हो। यहाँ छलफलद्वारा कुन खबरलाई मुख्यपृष्ठमा प्रदर्शित गर्न उपयुक्त हुन्छ भन्ने बारेमा छलफल गरिन्छ।


महारानी एलिजाबेथ द्वितीय
महारानी एलिजाबेथ द्वितीय

खबर कसरी नामाङ्कित गर्ने ?

खबरलाई नामाङ्कित गर्नका लागि:

  • सबैभन्दा पहिले विकिपिडिया:प्रमुख समाचारमा गएर कुन प्रकारले समाचार मुख्यपृष्ठमा राख्ने गरिन्छ भभन्ने बारेमा समाचार मापदण्ड हेर्नुहोला।
  • नयाँ खबरसँग सम्बन्धित लेखलाई सुधार गर्नुहोस् वा सुधार गर्नका लागि लेख खोज्नुहोस्।
  • "नयाँ खबर" बटनलाई थिचेर फारम भर्नुहोस्। जुन दिन घटना घटेको थियो (मिति (प्रमाणिक समयको अनुसार) त्यसको नामले अनुभाग बन्नेछ।
    • यदि अनुभाग पहिले देखि त्यहाँ छ अर्थात एउटा मितिमा दुई वा दुई भन्दा बढी खबर छ भने पहिले देखि निर्माण गरिसकिएको अनुभागमा {{प्रमुख समाचार उम्मेदवार}} को प्रयोग गर्नुहोस ("नयाँ खबर" बटनलाई नै थिच्नुहोला)।


नयाँ खबर

स्मृतिशेष अद्यावधिक गर्नका लागि यस पृष्ठलाई पर्ज गर्नुहोला

छलफलमा भाग लिनुहोस्

  • सबै प्रयोगकर्ताहरूद्वारा सुझाइएको खबरमाथि छलफलमा भाग लिन सबैलाई प्रोत्साहित गरिन्छ ।
  • प्रयोगकर्ता "समर्थन" वा "विरोध" द्वारा आफ्नो मत जाहेर गर्नुहोला ।
  • "समर्थन" वा "विरोध" सँगै एउटा सङ्क्षिप्त (वा विस्तृत!) औचित्य पनि लेख्नुहोला ।

सङ्ग्रह

२०७७ पुस २३

साउदीद्वारा कतार माथि लगाइएको प्रतिबन्धको अन्त्य

२०७७ पुस २५

इन्डोनेसियामा विमान दुर्घटना

२०७७ माघ २२

म्यानमारमा सैन्य शासन लागू

२०७७ चैत १६

२०२१ स्वेज नहर अवरोध

२०७७ चैत २८

राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन

  टिप्पणी सम्बन्धित लेख निर्माण नभएकोले प्रमुख समाचारको लागि अयोग्य--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:३०, १० अप्रिल २०२१ (नेपाली समय)
  टिप्पणी सम्बन्धित लेख निर्माण गरिएको छ। Bishal Shrestha (म सँग कुरा गर्नुहोस) Bishaldev ११:११, ११ अप्रिल २०२१ (नेपाली समय)

२०७८ वैशाख ३०

कजान विद्यालय हत्याकाण्ड

२०७८ जेठ १२

निरागोङ्गो ज्वालामुखी विस्फोटन

२०७८ जेठ १७

चेल्सीले जित्यो च्याम्पियन्स लिगको उपाधि


२०७८ जेठ ३१

नाफ्ताली बेनेटद्वारा इजरायलको प्रधानमन्त्री पदमा सपथ ग्रहण

२०७८ असार ९

चीनले तियाङगोङ अन्तरिक्ष स्टेसनमा राख्न तीन अन्तरिक्षयात्री पठायो

२०७८ असार २७

भारतीय अभिनेता दिलीप कुमारको निधन

२०७८ असार २९

इटाली युरोकप विजेता

२०७८ असार ३०

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त

  • टिप्पणी:   सफल भयो समाचार महत्त्वपूर्ण भएकोले। पर्वत सुबेदी (कुरा गर्ने) ०९:५१, ३० असार २०७८ (नेपाली समय)
  • भ्रामक शिर्षक ; राष्ट्रपतिले नेपालको संबिधानको धारा ७२ (५) अनुसार शेरबहादुर देउवाको दावीलाई खारेज गर्नु त्रुटीपूर्ण रहेको र उक्त धारा बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको हो। सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्ने कर्तव्य तथा अधिकार राष्ट्रपतिको नै भएको तर त्यो संबिधान र प्रचलित कानून बमोजिम हुनुपर्ने स्पष्ट पारेको छ। त्यसैले अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको वा तोकेको वा बनाएको बन्नु भ्रमपूर्ण हुन्छ। Bishal Shrestha (म सँग कुरा गर्नुहोस) Bishaldev १०:३०, १४ जुलाई २०२१ (नेपाली समय)
  • आफैँ नामित गर्ने अनि आफैँ निर्णय गरेर समाचार प्रेषित गर्ने कार्यप्रति गहिरो ध्यानाकर्षण भएको प्रयोगकर्ता पर्बत सुबेदीलाई जानकारी गराउन चाहन्छु। अब देखि यस्तो कार्य नहोस्। प्रयोगकर्ता विशालदेवको टिप्पणी अनुसार समाचारको शीर्षक परिवर्तन संशोधन गरिएको छ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:१५, १४ जुलाई २०२१ (नेपाली समय)
  • हस् धन्यवाद, नामाङ्कन हुनासाथ समाचारलाई चैँ नामाङ्कनकर्ता बाहेक अन्य प्रयोगकर्ताले चयन गरिहाल्नु होला, फेरि दिन कट्यो भने समाचार पुरानो हुनसक्छ। पर्वत सुबेदी (कुरा गर्ने) १४:५१, १४ जुलाई २०२१ (नेपाली समय)
  • नामाङ्कन भएलगत्तै समाचार चयन हुन्छ भन्ने कुरा त हुन्न। मापदण्ड अनुसारको समाचार नामाङ्कन भएमा र समीक्षा गर्न ढिलो भएमा टेलिग्राम समूहमा खबर गर्न सक्नुहुनेछ तर अफैं निर्णय गर्नु राम्रो अभ्यास होइन। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:०७, १४ जुलाई २०२१ (नेपाली समय)

२०७८ साउन १

२०२१ युरोपेली बाढी

  असमर्थन लेख सामग्री अनुवाद गरेर बनाइएको र ३०० शब्द पार नगरेको। पर्वत सुबेदी (कुरा गर्ने) १२:३०, १६ जुलाई २०२१ (नेपाली समय)

    • समाचार नबनाउनको लागि अरु कारणहरू हुन सक्थे होलान् । तर अनुवाद गरेर बनाइएको लेखलाई समाचार बनाउन नहुने कारण उचित लागेन। Bishal Shrestha (म सँग कुरा गर्नुहोस)Bishaldev १९:४८, १६ जुलाई २०२१ (नेपाली समय)
  • सामग्री अनुवाद गरि बनाइएका पृष्ठ कुनै पनि स्वीकार्य छैन, फुर्सद नभएर हो अत्याधिक रूपमा काँटछाँट गर्नु पर्ने छ किनभने अधिकांश लेखहरू सामग्री अनुवाद गरेर बनाइएका छन् जुन नीति विपरीत रहेका छन्। त्यस्ता अस्पष्ट सामग्रीहरू स्वत हटाइनेछन्, सुधार गरेर राखेमा समाचारमा आउन योग्य छ। पर्वत सुबेदी (कुरा गर्ने) २१:०८, १६ जुलाई २०२१ (नेपाली समय)

२०७८ साउन २७

लियोनेल मेसी पेरिस सेन्ट-जर्मेनमा अनुबन्धित

 
क्याप्सन

२०७८ असोज १२

नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच चोर्न खोज्ने पक्राउ

२०७८ असोज १२

थोमस सँकराको हत्या आरोपमा हत्याको ३४ वर्षपछि १४ जनालाई मुद्धा चलाइएको छ।

२०७८ मंसिर २३

ओलाफ सोल्स जर्मनीमा नयाँ चान्सलर नियुक्त

भारतीय सेनाध्यक्ष बिपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु

२०७८ माघ ०८

२०२२ हुङ्गा टोङ्गा ज्वालामुखी विस्फोट र सुनामी

२०७८ माघ २३

लता मङ्गेशकरको निधन

२०७८ चैत्र २९

पाकिस्तानमा नयाँ प्रधानमन्त्री


१३ जेष्ठ २०७९

१३ जेष्ठ २०७९

स्थानीय तह निर्वाचन, २०७९

२४ असार २०७९

बोरिस जोनसनद्वारा राजीनामाको घोषणा

 
बोरिस जोनसन

पूर्व जापानी प्रधानमन्त्री सिन्जो आबेको हत्या

 
सिन्जो आबे

१५ भदौ २०७९

मिखाइल गोर्बाचोभको मृत्यु

 
मिखाइल गोर्बाचोभ

२४ भदौ २०७९

महारानी एलिजाबेथ को मृत्यु

१५ असोज २०७९

भ्लादिमिर पुटिनद्वारा युक्रेनका चार क्षेत्र रुसमा गाभिएको घोषणा

 
राष्ट्रपति पुटिन र रुस स्थापित चार क्षेत्रका नेताहरू मस्कोमा आयोजित विलय समारोहमा
  • मिति:१५ असोज २०७९
  • लेख: भ्लादिमिर पुतिन
  • खबर: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राजधानी मस्कोमा आयोजित कार्यक्रममा लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सन क्षेत्र रुसमा गाभिएको र सबै तरिकाबाट आफ्नो नयाँ भूभागको बचाउ गर्ने र ती नयाँ क्षेत्रहरूमा सुरक्षा बढाउने घोषणा गरे।
  • अक्षर गणना:क्यारेक्टर: २२६, अक्षर: १०८, स्पेस: ३१
  • श्रोत: बिबिसी
  • नामाङ्कनकर्ता: प्रयोगकर्ता:विशाल श्रेष्ठ
  • टिप्पणी: